कामको प्रकार : हल अथवा किचेनको लागि (Shibuya Station)

a.PNG

-  कामको प्रकार : हल अथवा किचेनको लागि ।
- स्थान :  東京都渋谷区宇田川町13-8 ちとせ会館8F
- स्टेशन :
a) Shibuya Station बाट 15 मिनेट पैदल ।
b) Omotesando Station बाट 1 मिनेट पैदल ।

- भाषा: जापानिज भाषा सामान्य बोलचाल गर्न सक्नुपर्ने ।
- भिषा: डिपेनडेन्ट, रिफ्युजी भिषा (वर्क पर्मिट भएको) ।

- कामको समय : 10:00 ~ 15:00
- काम गर्नु पर्ने दिन: सोमबार देखि शुक्रबार सम्म (5 दिन ) ।

- प्रति घण्टा : 1000円 ~ 1050円
- यातायात ख़र्च : उपलब्ध छ  

समपर्क -09024605800 (ramesh )

0 comments

To reply to the article, please Login or registered