Vegetable Company, Higashi Tokorozawa


bce464e9fde3368da02ccb02f23e8411.png

कामको प्रकार : सजिलो काम! भेजिटेबल प्याकिंग गर्ने ।

स्टेशन:
a) Yanasegawa Station (यानासेगावा स्टेशन) 
b) Higashi Tokorozawa Station (हिगाशी तोकोरोजावा) 
c) Tokorozawa Station (तोकोरोजावा स्टेशन) 

= माथि उल्लेखित सबै ठाउँबाट कम्पनीको बसको सुबिधा उपलब्ध छ ।

कामको समय : 
a) 17:00 ~ 23:00 अथवा,
b) 18:00 ~ 23:00

प्रति घण्टा: 900円
(राति 22:00 बजे देखि 23:00 बजेको समयमा प्रति घण्टा: 1125円)
यातायात ख़र्च: उपलब्ध छैन ।
हप्ताको कम्तिमा 2 दिन गर्न सक्नु पर्ने  ।

काम हुने दिन : आइतबार बाट बिहिबार सम्म ।
बिदा हुने दिन: शुक्रबार र शनिबार ।

आवस्यकता: 7-8 जना ।

बिशेषता :
- भाषा नभएकोहरुले पनि गर्न सकिने ।
- महिला पुरुष दुवैको लागि उपयुक्त छ ।​
- ह्याण्डक्याश लिन सकिने छ (डिपेनडेन्ट भिषाको लागि मात्र )

सम्पर्क समय: सोमबार देखि शुक्रबार सम्म 9:00 ~ 18:00
= 049 293 5695 (Office)
= 080 9686 7789 (Nepali) 
= 080 4324 4681(Nepali) 
 

0 comments

To reply to the article, please Login or registered