वर्किङ्ग भिषाको अवसर !!

a.JPG

अन्तर्वार्ता: May 5 साँझको ६:०० बजे टोक्यो  शिम्बाशी स्टेशन  (Shimbashi Station ) मा हुने  ।

कामको प्रकार: फ्याक्ट्रीमा मेसिनहरु प्रयोग गरेर समानहरु काट्ने, उत्पादन गर्ने आदि।
यो काम पुरुषहरुको लागि मात्र उपयुक्त छ ।

काम गर्ने स्थान: नागानो-केन   (Nagano -ken  )

बिशेषता:
- भाषा राम्रो संग बोल्न नसक्नेहरुको लागि पनि उपयुक्त छ ।
- सेइ-स्याइन (正社員) नियुक्तिको व्यवस्था पनि भएको  ।
- प्रमोशनको  व्यवस्था भएको ।
- कम्पनी बाट बस्ने कोठाको व्यवस्था भएको ।

काम गर्ने समय: 9:00 ~ 18:00 + ओवरटाइम पनि हुने ।
तलब: बेसिक मासिक तलब 150,000 円  बाट सुरु हुने ।
ओवरटाइम भएको खण्डमा ओवरटाइमको रकम पनि दिइने छ ।

यो काम अवैध बस्नुभएको, भ्रमण भिषामा हुनुहुने महानुभावहरुलाइ उपयुक्त छैन ।

कृपया आफ्नो
१. नाम 
२. ठेगाना
३. भिषाको प्रकार
४. भिषाको म्याद 
५. रिरेकिस्यो भएमा रिरेकिस्यो पठाउनुहोला 
लगायतको विवरण टिपाईदिनुहोला !!

सम्पर्क : 
=  070 6974 0448 (जापानी भाषी )
= jinzai@kiwa-g.co.jp
= (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 18:00 बजे सम्म मात्र)

6 comments

Name: sunil kumar shrestha
Address :Tokyo-ku 3-16-5 Takano cop 302 116-0002
Visa :student
Visa date: 2019-8-28
Name sunil kumar shrestha
Address Tokyo Arakawa-ku 3-16-5
Visa student
Visa date 2019-8-28
yekchoti yo number maa contact garnus na hai: 070 6974 0448 (जापानी भाषी )
Phone receved hudain sir
Voli kun thauu ma hola interview full detal pauna paye ramro hunthiyoo
Location pani clear vayenaa
Sir voli interview ma dress medium ho ki suit launu parni ho
Sorry for late response. Formal dress vaye better hola hajur.

To reply to the article, please Login or registered