Supermarket product sorting Job, Takashimadaira Station (Tokyo)

कामको प्रकार: सुपाको समानहरु बर्गिकरण गर्ने (सिवाके/しわけ)
स्थान: इताबाशी-कु, टोक्यो 
स्टेशन: ताकासीमादाइरा स्टेशन ( Takashimadaira Station ), स्टेशन बाट 10 मिनेट पैदल

कामको प्रकार: 8:00~17:00 
प्रति घण्टा: 1000円
यातायात खर्च: प्रति दिन 500円 सम्म उपलब्ध छ ।

नोट: यो काम पुरुषहरुको लागि मात्र उपयुक्त छ ।

काम हुने दिन: सातै दिन 
(कम्तिमा ३ दिन काम गर्न सक्नुपर्ने छ। गाकुसेइहरुको हकमा शनिबार र आइतबार मात्र पनि गर्न सकिने छ )
 
सम्पर्क:
= 090-6658-9841 (नेपारुजिन ) ।
= सम्पर्क समय : 10:00 〜 17:00 सोमबार देखि शुक्रबार सम्म !!!
= कृपया उल्लेखित समयमा मात्र फोन गर्नुहोला । 

0 comments

To reply to the article, please Login or registered