Job Seminar !! स्युउस्योकुको लागि सेचुमेइखाइको अवसर !!

0b10d9d8fbfc62fea0d0712b6001d34d.png


----------------------------------------------------------------------------------------------------------

कम्पनीको बिवरण:

कम्पनीको नाम: 株式会社喜和ホールディングス (Kiwa Holdings)
हाल कार्यरत स्याइनको संख्या: लगभग 125 जना माथि ।
हाल कार्यरत नेपाली स्याइनको संख्या: 16 जना ।

हाल कम्पनीको गेन्बा (現場) भएका स्थानहरु: 
= Saitama-ken, Kanagawa-ken, Mie-ken, Osaka, Sendai, Hiroshima

भेजिटेबल, फलफुल ,माछा-मासु, समान बर्गिकरण आदि लगायतका विभिन्न कोउज्योउ (工場) हरुमा 

नेपालीको लिडर / खान्नरीस्या (管理者) भएर काम गर्न इच्छुक महानुभावहरुको लागि उपयुक्त छ ।
 
गेन्बा खान्रिस्या (管理者) को रुपमा काम गर्दा: 
- कोउज्योउ/ गेन्बामा काम गर्ने , काम सिकाउने ।
- गेन्बामा आरुबाइतो गर्नेहरुको अन्तर्वार्ता लिने, शिफ्टहरु मिलाउने, भाषा अनुवादको काम आदि । 

-----------------------------------------------------------------------------------------------------------
- सेचुमेइखाइको मिति : 2019 / 07 / 04 (बिहिबार )
- समय : बिहान 10:00 ~  दिउँसो 12:00 बजे सम्म 
- स्थान : Kawagoe Station ,West Exit

(स्टेशन बाट 10 देखि 12 मिनेट पैदल )
 〒350-1121 埼玉県川越市脇田新町 12ー17   (KIWA Building, 5th Floor)

- बिजिनेस सम्बन्धि अध्यन गरेर सेन्मोन दाइगाकु सोचुग्योउ गर्नुभएको अथवा 
- 2020 सालको 3月 मा सोचुग्योउ गर्दै हुनुहुन्छ भने अथवा 
- तेन्स्योकु (転職=कम्पनी परिवर्तन) गर्न खोज्दै हुनुहुने महानुभावहरुलाइ उपयुक्त छ ।
 
 * लिएर आउनु पर्ने सामाग्रीहरु:
① फर्मल ड्रेस (सुट), 
② रिरेकिस्यो, पेन , नोट 

नोट: 
- कृपया सेचुमेइखाइमा सहभागी हुन चाहानुहुने महानुभावहरुले रिरेकिस्यो पठाउनुहुन अनुरोध गर्दछौं। 

   यहाँहरुले पठाउनु भएको रिरेकिस्योको आधारमा छानिनु भएका महानुभावहरुलाइ सेचुमेइखाइमा बोलाइने छ  ।
- सेचुमेइखाइमा उपस्थित हुनुहुने महानुभावहरु मध्येबाट रिरेकिस्यो छनोट गरि अन्तर्वार्ताको लागि बोलाइनेछ र सोहि  अनुरुप प्रक्रियाहरु अघि बढाइनेछ ।
- सेचुमेइखाइ देखि स्युउसोकु सम्म सम्पूर्ण प्रकृयाहरु नि:शुल्क हुन्।


- सम्पर्क Viber नम्बर
 : 080-4680-5205 (सेचुमेईखाइको लागि भनेर टिपाईदिनुहोला )
===========================================
 

0 comments

To reply to the article, please Login or registered