Azamino Station (KANAGAWA-KEN)
- कामको प्रकार : फलफुल र भेजिटेबल प्याकिंग गर्ने काम
- स्थान : Kanagawa-ken ( कानागावा-केन )
- स्टेशन : Azamino Station (आजामिनो स्टेशन) बाट लोकल बसमा 15 मिनेट
- भाषा आवस्यकता: भाषा नभएपनि हुने ।
- काम गर्नु पर्ने दिन: आपसी सल्लाहमा ।
- कामको समय: 9:00 ~ 13:00
- प्रति घण्टा: 985 円
- यातायात ख़र्च: प्रति दिन 700円 सम्म ।
विशेषता:
- यो काम माहिलाहरुको लागि मात्र उपयुक्त छ ।
- डिपेनडेन्ट भिषालाइ handcash लिन सकिने छ ।
आवस्यकता: 8 -10 जना सम्म ।
सम्पर्क:
080-9709-9841 (नेपाली) ।
090-6658-9841 (नेपाली) ।
0 comments
To reply to the article, please Login or registered