Part Time Job, Chiba-ken

img60158540.gif

- काम: बेन्तोउ कम्पनीमा  
- स्टेशन:
a) Kita-Narashino Station (किता नाराशिनो स्टेशन)
b) Mimomi Station (मिमोमी स्टेशन)
c) Yachiyodai Station (याचीयोदाइ स्टेशन )
 
- महिला पुरुष दुवैलाइ उपयुक्त 

- साइकल प्रयोग गरि काममा जाने-आउने महानुभावहरुको संख्या धेरै छ ।

- जापानी भाषा: भाषा नभएकोहरुलाइ पनि उपयुक्त छ  ।
(हाल फिलिपिन, भिएतनामी, नेपाली र चाइनिजहरु काम गर्दै गरेको हुनाले, अंग्रेजी पनि प्रयोग गर्न सकिने)
 
काम गर्ने शिफ्ट: 
a) 12:00 ~ 21:00 (दिउँसो देखि राति सम्म)
b) 15:00 ~ 24:00 (दिउँसो देखि मध्ये रात सम्म )
c) 19:00 ~ 4:00 (राति देखि बिहान सम्म )

प्रति घण्टा: 1000円 ~ 1250円
यातायात खर्च: 500円

सम्पर्क: 
080 9709 9841(नेपाली)
 080 4324 4681 (नेपाली)

0 comments

To reply to the article, please Login or registered