ओनिगिरी र बेन्तोउ बनाउने कम्पनी


a.JPG

- कामको प्रकार: ओनिगिरी र बेन्तोउ  बनाउने कम्पनी

- स्थान: साइतामा-केन (Saitama-ken)
- स्टेशन: Higashi-Iwatsuki Station (हिगाशी इवाचुकी स्टेशन ) ओमीया र खासुखाबे को बिचमा 
- स्टेशन बाट कम्पनी बसको सुबिधा भएको ।

- भाषा आवस्यकता : थोरै भए पुग्ने ।

- कामको समय: 
a) 7:00 ~ 16:00
b) 7:00 ~14:00 बजे सम्म

- प्रति घण्टा: 950¥
- यातायात ख़र्च: 500 ¥

- काम गर्ने दिन: सोमबार देखि आईतवार भित्र गर्न सकिने

- भिषा: डिपेनडेण्ट भिषाको लागि उपयुक्त ।
- ह्यान्डक्याश पनि लिन सकिने ।

सम्पर्क:
= 080-3944-2571 ( नेपाली )
= सम्पर्क समय : 10:00 〜 17:00 सोमबार देखि शनिबार सम्म !!!
= फोन नउठेमा भाइबरमा मेसेज गर्नुहोला

0 comments

To reply to the article, please Login or registered