Notification settings The new notifications

    वर्किङ्ग भिषाको अवसर !!

    Reply

    gautamca Post • 1 person concerned • 0 replies • 31 views • 3 day ago • 来自相关话题

    सरसफाईको काम

    Reply

    gautamca Post • 1 person concerned • 0 replies • 41 views • 5 day ago • 来自相关话题

    सरसफाईको काम

    Reply

    Anonymous Post • 1 person concerned • 0 replies • 31 views • 5 day ago • 来自相关话题

    Meat company, Seibu-tachikawa Station (Tokyo)

    sarojmaharjan Published the article • 0 comments • 308 views • 2019-05-07 15:56 • 来自相关话题

    - काम: मिट कम्पनिमा 
    - स्टेशन : Seibu-Tachikawa Station (सेइबु-ताचिकावा स्टेशन) बाट पैदल 20 मिनेट ।
    - काम गर्ने ठाउँको तापक्रम : 5~8 डिग्री ।​

    - भाषा: सामान्य बोल्न सक्ने ।
     
    - भिषा:
    = गाकुसेइ, डिपेनडेण्ट ,पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट भएको हुनुपर्ने ) ।
    = (Handcash लिन मिल्ने तर डिपेनडेन्ट भिषाको लागि मात्र) ।

    - काम गर्ने समय: 
    a) 8:00 ~ 17:00 (8am to 5pm)  -- 3 दिन गर्न सक्नुपर्ने ।
    b) 15:00 ~22:00 (3pm to10pm) -- 4 दिन गर्न सक्नुपर्ने ।

    - प्रति घण्टा:  985円
    - यातायात खर्च:  500 円 / दिन 
     
    - महिला र पुरुष दुवैको लागि उपयुक्त छ  ।
    - कम्पनि बाट कामको लुगा दिने व्यवस्था भएको  ।
    - हप्ताको कम्तिमा 3~4 दिन गर्न सक्नुपर्ने छ   ।
    - आवस्यक संख्या: 15-20 जना सम्म ​।
     
    सम्पर्क:
    = 090-6658-9841 (नेपारुजिन ) ।
    = सम्पर्क समय : 10:00 〜 17:00 सोमबार देखि शुक्रबार सम्म !!!
    = कृपया उल्लेखित समयमा मात्र फोन गर्नुहोला । 
    ==================================================

    Job Type: Meat Company
    Station: Seibu-Tachikawa Station (20minutes walk from the station)
    Working Place Temperature: 5 degree to 8 degree Celsius 
     
    Japanese Language: Basic conversation
    Visa Type: Student, Dependent, Permanent and Refugeee visa (work permit holder)
     
    Working Hours:
     a) 8:00 ~ 17:00 (8am to 5pm)  -- should able to work atleast 3 days.
    b) 15:00 ~22:00 (3pm to10pm)-- should able to work atleast 4 days.
     
    Hourly Wage: 985円
    Transportation Fare: 500円/ day
     
    Required number of people: 15 to 20 people.
     
    Characteristics:
    - Suitable for both male and female.,
    - Should able to work 3 to 4 days a week.

    Contact:
    = 090-6658-9841 ( Japanese, english or nepali languages)
    =Contact time: Monday to Friday (9:00~ 18:00 o' clock) 查看全部

    b800accd5f8a9a07f489ab0b7407bd21.jpg

    =Contact time: Monday to Friday (9:00~ 18:00 o' clock)

    सरसफाईको काम

    Reply

    gautamca Post • 1 person concerned • 0 replies • 98 views • 2019-04-17 16:02 • 来自相关话题

    Restaurant Job, Shiodome Station (Tokyo)

    sarojmaharjan Published the article • 0 comments • 197 views • 2019-04-16 10:39 • 来自相关话题

    कामको प्रकार: होटेल भित्र रहेको रेस्टुरेन्टको हलमा ।
    कामको विवरण: खानाको टिकेट कस्टमर संग संकलन गर्ने, कस्टमरलाइ सिटहरु गोआन्नाइ गर्ने (देखाउने), खाना सर्भ गर्ने आदि 

    काम गर्ने स्थान:  Shiodome Station (शिओदोमे स्टेशन)

    मेन्सेचु(अन्तर्वार्ता) हुने स्थान: Nishi Shinjuku Station (निशी शिन्जुकु स्टेशन)
    भाषा आवस्यकता:  भाषा राम्रो संग बोल्न सक्ने (N2 लेवेल बराबर) साथसाथै अंग्रेजी अथवा चाइनिज भाषा बोल्न सक्ने हुनुपर्ने ।

    काम गर्ने समय: बिहान  6:00  बजे देखि 
    प्रति घण्टा: 1250円
    यातायात खर्च: पुरै उपलब्ध छ 

    मेन्सेचु: आज र भोलि साँझ सम्म हुने (मेन्सेचुको समयको लागि फोन गर्नुहोला )
    सम्पर्क: 070 6974 0448 (जापानी भाषी ) 查看全部
    b.JPG

    सम्पर्क: 070 6974 0448 (जापानी भाषी )

    Bed making Job,

    sarojmaharjan Published the article • 0 comments • 72 views • 2019-04-08 09:01 • 来自相关话题

    हाेटलमा काम गर्ने कामदार चाहियकाे हूनाले काम गर्न ईच्छूक निम्न भिषा भयकाे सबैले सम्पर्क गर्नू हाेला। 
    डिपेन्डेन्ट (सरनार्थी work permit भयकाे)जापानमा हुनु हुनेले मात्र सम्पर्क गर्नु हाेला।
     तलब per hour 1000
     २महीना ट्रेनिंग हुन्छ।
     ट्रेनिंग अवधी 985
     यातायात भाड़ा:पुरै दिने, ट्रेनिंग अवधी1000सम्म
     स्थान :-ओदाईबा टाेकियाे Grand niko hotel 
    काम गर्ने समय:-8:30~17:00 
    9:00-17:30काे समयमा फाेन गर्नु हाेला अन्य समयमा मेसेज गर्दा हुनेछ। 
    सम्पर्क ‭080 9196 1855‬ 募集お願いします。 查看全部

    सम्पर्क ‭080 9196 1855‬ 募集お願いします。

    Part Time Job, Restaurant Job

    sarojmaharjan Published the article • 0 comments • 341 views • 2019-04-01 18:02 • 来自相关话题

    - कामको प्रकार: हल अथवा किचेन  (चाइनिज रेस्टुरेन्ट)

    - स्थान :  टोक्यो (Tokyo )
    - स्टेशन :
    a) Shinjuku Station 
    b) Hibiya Station 

    - भाषा आवस्यकता : N4 लेवल बराबर( सामान्य भाषा बोल्न सक्ने हुनुपर्ने) ।
    - कामको समय :  10:00 ~ 23:00 (10am to 11pm) यस बिचको समयमा 

    - काम गर्नु पर्ने दिन: शिफ्ट अनुसार 

    - भिषा : गाकुसेइ, डिपेनडेण्ट भिषाको लागि उपयुक्त ।
    - प्रति घण्टा : 1100 円 
    - यातायात ख़र्च : उपलब्ध छ  
    - आवस्यकता: 40 जना सम्म 
     
    मेन्सेचु /अन्तर्वार्ता: रोप्पोंगी स्टेशन(Roppongi Station ) मा हुने 

    अन्तर्वार्ता मिति: 
    a) April 8 समय: 12:00~19:00
    b) April 9 र  10,  समय:17:00 ~ 19:00 

    सम्पर्क : 
    = 080 4680 5205 (भाइवरमा मेसेज गर्नुहोला)
    = मेसेज गर्दा आफ्नो विवरण लेखेर पठाउनुहोला ! हामी सम्पर्क गर्ने छौं :
    - नाम:
    - जन्म मिति:
    - ठेगाना: 
    - भिषा प्रकार :
    - सम्पर्क फोन नम्बर:
    - घर नजिकको स्टेशनको नाम:
    - फोन उठाउन सकिने समय:  查看全部

    - फोन उठाउन सकिने समय: 

    कोन्बिनिको काम

    Reply

    gautamca Post • 1 person concerned • 0 replies • 111 views • 2019-03-28 15:04 • 来自相关话题

    सरसफाईको काम इकेबुकुरो स्टेशन

    Reply

    gautamca Post • 1 person concerned • 0 replies • 146 views • 2019-03-22 16:38 • 来自相关话题