Notification settings The new notifications

    मोबाईल पसलमा स्युस्योकु

    Reply

    gautamca Post • 1 person concerned • 0 replies • 49 views • 2019-09-05 17:13 • 来自相关话题

    Job Seminar !! स्युउस्योकुको लागि सेचुमेइखाइको अवसर !!

    sarojmaharjan Published the article • 0 comments • 1631 views • 2019-06-03 17:05 • 来自相关话题

    ----------------------------------------------------------------------------------------------------------

    कम्पनीको बिवरण:

    कम्पनीको नाम: 株式会社喜和ホールディングス (Kiwa Holdings)
    हाल कार्यरत स्याइनको संख्या: लगभग 125 जना माथि ।
    हाल कार्यरत नेपाली स्याइनको संख्या: 16 जना ।

    हाल कम्पनीको गेन्बा (現場) भएका स्थानहरु: 
    = Saitama-ken, Kanagawa-ken, Mie-ken, Osaka, Sendai, Hiroshima

    भेजिटेबल, फलफुल ,माछा-मासु, समान बर्गिकरण आदि लगायतका विभिन्न कोउज्योउ (工場) हरुमा 
    नेपालीको लिडर / खान्नरीस्या (管理者) भएर काम गर्न इच्छुक महानुभावहरुको लागि उपयुक्त छ ।
     
    गेन्बा खान्रिस्या (管理者) को रुपमा काम गर्दा: 
    - कोउज्योउ/ गेन्बामा काम गर्ने , काम सिकाउने ।
    - गेन्बामा आरुबाइतो गर्नेहरुको अन्तर्वार्ता लिने, शिफ्टहरु मिलाउने, भाषा अनुवादको काम आदि । 
    -----------------------------------------------------------------------------------------------------------
    - सेचुमेइखाइको मिति : 2019 / 07 / 04 (बिहिबार )
    - समय : बिहान 10:00 ~  दिउँसो 12:00 बजे सम्म 
    - स्थान : Kawagoe Station ,West Exit

    (स्टेशन बाट 10 देखि 12 मिनेट पैदल )
     〒350-1121 埼玉県川越市脇田新町 12ー17   (KIWA Building, 5th Floor)

    - बिजिनेस सम्बन्धि अध्यन गरेर सेन्मोन दाइगाकु सोचुग्योउ गर्नुभएको अथवा 
    - 2020 सालको 3月 मा सोचुग्योउ गर्दै हुनुहुन्छ भने अथवा 
    - तेन्स्योकु (転職=कम्पनी परिवर्तन) गर्न खोज्दै हुनुहुने महानुभावहरुलाइ उपयुक्त छ ।
     
     * लिएर आउनु पर्ने सामाग्रीहरु:
    ① फर्मल ड्रेस (सुट), 
    ② रिरेकिस्यो, पेन , नोट 

    नोट: 
    - कृपया सेचुमेइखाइमा सहभागी हुन चाहानुहुने महानुभावहरुले रिरेकिस्यो पठाउनुहुन अनुरोध गर्दछौं। 
       यहाँहरुले पठाउनु भएको रिरेकिस्योको आधारमा छानिनु भएका महानुभावहरुलाइ सेचुमेइखाइमा बोलाइने छ  ।
    - सेचुमेइखाइमा उपस्थित हुनुहुने महानुभावहरु मध्येबाट रिरेकिस्यो छनोट गरि अन्तर्वार्ताको लागि बोलाइनेछ र सोहि  अनुरुप प्रक्रियाहरु अघि बढाइनेछ ।
    - सेचुमेइखाइ देखि स्युउसोकु सम्म सम्पूर्ण प्रकृयाहरु नि:शुल्क हुन्।

    - सम्पर्क Viber नम्बर
     : 080-4680-5205 (सेचुमेईखाइको लागि भनेर टिपाईदिनुहोला )
    ===========================================
      查看全部
    0b10d9d8fbfc62fea0d0712b6001d34d.png

    होटेलमा स्युउस्योकु !! Tokyo Area

    sarojmaharjan Published the article • 0 comments • 295 views • 2019-02-07 09:44 • 来自相关话题

    होटेलमा स्युउस्योकु !!
    केइयाकु स्याइन, सेइ-स्याइन (हाकेन कम्पनीबाट)
    भिषा सपोर्ट उपलब्ध छ

    काम: फ्रन्ट, सरसफाई आदि !

    काम गर्ने स्थान: टोक्यो एरियामा
    - Ochanomizu (御茶ノ水)
    - Suidobashi (水道橋)
    - Hachioji (八王子)
    - Akasaka (赤坂 )
    - Sangenjaya (三軒茶屋 )

    आवस्यकता: १० जना
    भाषा: N2 लेवेल बराबर हुनुपर्ने
    उमेर: ३० बर्ष मुनि

    शैक्षिक योग्यता:
    - दाइगाकु अथवा सेन्मोन गाक्कोउ सोचुग्योउ भएको
    - होटेल सम्बन्धि पढ्नु भएको
    - होटेल सम्बधि अनुभव भएको भए उत्तम

    अन्य: हंसमुख, ग्राहक/ क्लाइन्ट संग शिष्टाचार संग प्रस्तुत हुनसक्छ

    पारिश्रमिक:
    a) प्रति घण्टा: 1000円~ 1250円
    b) प्रति घण्टा: 958円~ 1062円 (बस्ने सुबिधा लिने खण्डमा )
    यातायात खर्च: उपलब्ध छ (कम्पनीको नियम अनुसार )

    काम:
    - शिफ्ट अनुसार
    - हप्ताको २ दिन बिदा हुने
    - महिनाको 160 घण्टा काम हुने
    - हप्तामा १-२ दिन रातिको शिफ्ट गर्नुपर्ने

    सम्पर्क: 070-3314-5019 (साइयोउ तान्तोउ, जापानीज  भाषी )
    इमेल: jinzai@kiwa-g.co.jp 查看全部
    172e19f449897b535ac62d1ca6bdf74d.jpg

    d0f64f293dd4279ee9be5842609d60a.png

    होटेलमा स्युउस्योकु !!
    केइयाकु स्याइन, सेइ-स्याइन (हाकेन कम्पनीबाट)
    भिषा सपोर्ट उपलब्ध छ

    काम: फ्रन्ट, सरसफाई आदि !

    काम गर्ने स्थान: टोक्यो एरियामा
    - Ochanomizu (御茶ノ水)
    - Suidobashi (水道橋)
    - Hachioji (八王子)
    - Akasaka (赤坂 )
    - Sangenjaya (三軒茶屋 )

    आवस्यकता: १० जना
    भाषा: N2 लेवेल बराबर हुनुपर्ने
    उमेर: ३० बर्ष मुनि

    शैक्षिक योग्यता:
    - दाइगाकु अथवा सेन्मोन गाक्कोउ सोचुग्योउ भएको
    - होटेल सम्बन्धि पढ्नु भएको
    - होटेल सम्बधि अनुभव भएको भए उत्तम

    अन्य: हंसमुख, ग्राहक/ क्लाइन्ट संग शिष्टाचार संग प्रस्तुत हुनसक्छ

    पारिश्रमिक:
    a) प्रति घण्टा: 1000円~ 1250円
    b) प्रति घण्टा: 958円~ 1062円 (बस्ने सुबिधा लिने खण्डमा )
    यातायात खर्च: उपलब्ध छ (कम्पनीको नियम अनुसार )

    काम:
    - शिफ्ट अनुसार
    - हप्ताको २ दिन बिदा हुने
    - महिनाको 160 घण्टा काम हुने
    - हप्तामा १-२ दिन रातिको शिफ्ट गर्नुपर्ने

    सम्पर्क: 070-3314-5019 (साइयोउ तान्तोउ, जापानीज  भाषी )
    इमेल: jinzai@kiwa-g.co.jp

    Working visa offer !! for Sendai

    sarojmaharjan Published the article • 0 comments • 804 views • 2019-02-05 15:31 • 来自相关话题

    - स्थान: मियागी-केन , सेन्दाई ( 宮城県仙台 )

    - फ्याक्ट्री/ कोउज्योउ (工場)मा नेपालीहरुको लिडर भएर काम गर्ने  ।
    - 現場の社員(Site Staff) , 現場 管理社会 (Site Management)
    - (गेन्बाको स्याइन बनेर नेपालीहरूको मेनसेचू लिने, कामको शिफ़्टहरू मिलाउने  आदि)  !!

     केन्स्यु अवधि भर :
    - 1 देखि 3 महिना सम्म केन्स्यु गर्नु पर्ने । ( कामको लगाभ हेरेर यो अवधि निर्धारण गरिने )
    - केन्स्यु(研修)अवधिभर प्रति घण्टाको दरले पैसा प्राप्त गर्न सकिने 
    - यातायात खर्च 1मान सम्म प्रति महिना 
     
     उपयुक्त:
    - आउदो 3月 मा सोचुग्योउ हुने गाकुसेईहरुको लागि 
    - तेन्स्योकू (転職) गर्न खोज्नु भएकोहरूलाइ अथवा 
    - जापानमा सेनमोन अथवा दाइगाकु सकेर तोकूतेइ खाचुदोउ (特定活動)
       भिषा लिएर बस्नु भएकोहरू (कम्तिमा 4-5 महिनाको भिषा बाँकि भएको हुनुपर्ने )
    - Business related पढीराख्नु भएकोहरू लाई ।
    - N3/N2 level बराबर कुराकानी गर्न सक्ने हनुपर्ने। (certificate अनिवार्य छैन )

    छनोट प्रक्रिया:
    - फोन (電話)
    - रिकेकिस्यो (履歴書)
    - अन्तरवार्ता  (面接)
    - केन्स्युउ/ ट्रेनिंग (研修)
    - स्याइन       (社員)

    社員 भइसकेपछि :
    - तलब 2,00,000 yen 
    - पुरै यातायात खर्च उपलब्ध हुनेछ  
    - बार्षिक तलबमा ब्रिदी हुने
    - बोनस (Bonus) बर्षको 2 पटक सम्म 

    सम्पर्क :
    =090-6658-9841
    = (सोमबार देखि शुक्रबार सम्म ---9:00 देखि 17:00 बजे सम्म मात्र)
    = यदि फोन नउठेमा Viber मा कुन कामको लागि, उल्लेख गरि पठाइदिनु होला 查看全部

    = यदि फोन नउठेमा Viber मा कुन कामको लागि, उल्लेख गरि पठाइदिनु होला

    Working Visa !! Contract Employees (派遣)

    sarojmaharjan Published the article • 0 comments • 400 views • 2019-01-30 14:45 • 来自相关话题

    Working Visa: Contract Employee (派遣)

    Salary Remarks: 1300円 (Hourly basis pay)
    Monthly Salary= 1300円* 8 hours* 22days = 228800円

    Work Contents: Easy mechanical stuff's movements and repair.
    Working Experience: Not compulsory.
    Location: Omori Station (Tokyo), Oyama Station (Tokyo)
    Working Hours: In between 8:30 ~ 19:30 (8 hours+1hour break)
    Should able to communicate in Japanese (N2 level)
     
    Visa sponsorhip available.

    Contact:
    = 080 3702 9195 (Kou)
    = For resume: jinzai@kiwa-g.co.jp

    =========================================

    雇用形態:契約社員(派遣)

    給与備考: 時給1300円+交通費全額支給
    1か月、22日働いた時の月給例
     
    1300円×8h×22日=228,800円

    内容:簡単の機械修理/移動(経験なしok)
    場所:大森 / 大山 (東京)

    勤務時間
    シフト制週休み2回
    8:30から19:30時間

    実働8h+休憩1h
    応募資格

    日本語コミュニケーション取れる方N2
     
    連絡先:
    080 3702 9195 (こう さん)
    履歴書:jinzai@kiwa-g.co.jp 查看全部

    diy-tool-kit-card.png

    履歴書:jinzai@kiwa-g.co.jp

    working visa offer !!

    sarojmaharjan Published the article • 0 comments • 348 views • 2019-01-29 10:45 • 来自相关话题

    雇用形態:派遣社員

    給与備考: 時給1300円+交通費全額支給
    1か月、22日働いた時の月給例
     
    1300円×8h×22日=228,800円

    内容:簡単の機械修理/移動(経験なしok)
    場所:大森 / 大山 (東京)

    勤務時間
    シフト制週休み2回
    8:30から19:30時間

    実働8h+休憩1h
    応募資格

    日本語コミュニケーション取れる方N2
     
    連絡先:
    080 3702 9195 (こう さん)
    履歴書:jinzai@kiwa-g.co.jp 查看全部
    Capture.JPG

    雇用形態:派遣社員

    給与備考: 時給1300円+交通費全額支給
    1か月、22日働いた時の月給例
     
    1300円×8h×22日=228,800円

    内容:簡単の機械修理/移動(経験なしok)
    場所:大森 / 大山 (東京)

    勤務時間
    シフト制週休み2回
    8:30から19:30時間

    実働8h+休憩1h
    応募資格

    日本語コミュニケーション取れる方N2
     
    連絡先:
    080 3702 9195 (こう さん)
    履歴書:jinzai@kiwa-g.co.jp

    Working Visa Offer !! स्याइनको हुने अवसर !!

    sarojmaharjan Published the article • 0 comments • 777 views • 2018-11-26 16:43 • 来自相关话题

     स्याइनको हुने अवसर , (Free Visa Support)
    - भेजिटेबल कम्पनीमा ।
    - स्थान:   Mie-ken( 三重県​ )
    - स्टेशन : Yokkaichi Station

    - काम:
    = कोउज्योउ (工場) + अफिसमा ।
    = नेपालीहरुको लिडर भएर काम गर्ने, होन्याकु-चुउयाकु गर्ने आदि ।
    = नेपाली आरुबाइतो गर्नेहरुको काममा शिफ़्टहरू मिलाउने, मेन्सेचु लिने, काम सिकाउने लगायतका कामहरु !

    - काम: हप्ताको 5 दिन र दिनको 8 घण्टा काम ।
    - सो भन्दा बाहेकको समय ओवरटाइममा गनिने छ ।

     उपयुक्त:
    - तेन्स्योकू (転職) गर्न खोज्नु भएकोहरू अथवा 
    - आउदो 3月 मा सोचुग्योउ हुने अथवा सोचुग्योउ भइसक्नु भएकोहरुलाइ उपयुक्त  ।
    - Business related पढ्नुभएकोहरुलाई मात्र उपयुक्त छ ।
    - N2/N3 level बराबर भाषा बोल्न सक्ने । (certificate अनिवार्य छैन )

     केन्स्यु अवधि भर :
    - 1 देखि 3 महिना सम्म केन्स्यु गर्नुपर्ने छ  । ( कामको लगाभ हेरेर यो अवधि छोटोपनि हुन सक्छ )।
    - केन्स्यु(研修) अवधिभर प्रति घण्टाको दरले पैसा प्राप्त गर्न सकिने छ ।
    - केन्स्युउ सकेपछि,  भिषा प्रोसेसिङ्ग गर्ने बेला वकिलले लिने (8万) बाहेक कुनै शुल्क लाग्ने छैन ।
     
    स्याइन (社員 )भइसकेपछि :
    - तलब 2,00,000 円 ~ (inc. tax, insurance, pension fee etc.)
    - यातायात खर्च: पुरै उपलब्ध हुने ।
    - बार्षिक तलबमा ब्रिदीको व्यवस्था । 
    - बोनस (बर्षको 2 पटक )​ सम्म हुने । 
     
    आवस्यकता: 2 जना  ।
    (महिला अथवा पुरुष दुवैको लागि उपयुक्त छ . पुरुषको लागि रूमको पनि व्यवस्था भएको )

    सम्पर्क:
    = 080 4324 4681 (Nepali)
    = 080 9686 7789 (Nepali) 查看全部
    publicdomainq-0020640ekf.jpg

    = 080 9686 7789 (Nepali)

    Working Visa (正社員) for Ladies

    sarojmaharjan Published the article • 0 comments • 317 views • 2018-11-23 16:48 • 来自相关话题

    JOB VACANCY (正社員)
    Major bank foreign exchange system (IT JOB)
    Contents of work: (Starting from January 2019)
    - Data Testing & verifying.
    - Translation Job
    - Data testing Job

    Work place: Kachidoki (TOKYO)

    Years of experience: Not compulsory.
    IT knowledge: Not required.
    Working Hours: 9: 00 ~ 17: 30
    Number of Interviews: Possibly 2 times.
    Salary: 200,000 – 230,000 yen

    Note: Only suitable for ladies.

    Required qualification:
    Japanese language: N1 level (certificate not compulsory)
    English reading and writing level.
    Basic computer skills

    Candidates are required to send resume in Japanese.
    For Further enquiries:
    Mobile: 080-3702-9195
    Viber: 080-3702-9195
    E-mail: koukimei@kiwa-g.co.jp 查看全部

    キャプチャ.PNG

    E-mail: koukimei@kiwa-g.co.jp

    Job Fair Seminar, Kyoto Area

    sarojmaharjan Published the article • 0 comments • 376 views • 2018-09-25 14:09 • 来自相关话题

    सेचुमेइखाइ देखि स्युउसोकु सम्म सबै प्रकृयाहरु नि:शुल्क हुन् ।
    स्युउस्योकुको लागि सेचुमेइखाइको अवसर:

    - आउदो 3月 मा सेन्मोन / दाइगाकु सोचुग्योउ गर्दै हुनुहुने तसर्थ स्युउस्योकु को लागि तयारि गर्दै हुनुहुने,
    - सेन्मोन अथवा दाइगाकुमा कोकुसाई बिजिनेस अथवा केइजाइ सम्बन्धि पढ़िराख्नु भएको अथवा तेन्स्योकु
       (転職=कम्पनी परिवर्तन) गर्न खोज्नुहुने महानुभावहरुलाइ उपयुक्त छ ।

    * सेचुमेइखाइ हुने दिन: October 10  (10月・10日)
    * सेचुमेइखाइ हुने समय : 10:40 ~ 12:20  (5 मिनेट अगाडि हलमा छिरिसक्नु पर्ने छ )

    * स्थान: 600-8216 京都市下京区西洞院通塩小路下る東塩小路町939 キャンパスプラザ京都5F
    * स्टेशन : Kyoto Station (JR line) --- (स्टेशन बाट पैदल 5 मिनेट पैदल )

    * उपस्थिति जनाउँदा :
    ① फर्मल ड्रेस (सुट) मा र
    ② रिरेकिस्यो साथमा लिएर आउनुहोला ।

    सेचुमेइखाइमा उपस्थित हुनुहुने महानुभावहरु मध्येबाट रिरेकिस्यो छनोट गरि अन्तर्वार्ताको लागि बोलाइनेछ ।

    नोट: कृपया सेचुमेइखाइमा सहभागी हुन चाहानुहुने महानुभावहरुले Viber मा मेसेज गरेर आफ्नो नाम र फोन नम्बर मात्र टिपाईदिनु भएपनि पुग्छ । धन्यवाद !

    भाइवर नम्बर: 080-4680-5205
    सम्पर्क समय: 10:00 ~17:00 (सोमबार देखि शुक्रबार भित्र) ।
    नोट : सिमित सिट मात्र रहने हुँदा समयमै सम्पर्क गर्नुहोला... धन्यवाद !!
     
    =====================================================
    कम्पनीको बिवरण:

    माग गरिएको डिपार्टमेन्ट :
    = KKC (Kiwa Kansai Cooperation)
    = स्थान​: Kyoto
    = हाकेन कम्पनीको स्याइन भएर काम गर्ने ।

     कामको प्रकार: (अफिस अथवा गेन्बाको काम अथवा दुवै)
    = अफिसको काम: नेपालीहरुको मेन्सेचुलिने, तोउरोकुहरु गर्ने, शिफ्टहरु बनाउने, होन्याकु-चुउयाकु गर्ने आदि ।
    = गेन्बाको काम : नेपालीहरुको लिडर भएर काम गर्ने , शिफ्टहरु बनाउने आदि ।

    योग्यता :
    = भाषा आवस्यकता: N2/ N3 level बराबरको भाषा बोल्न सक्ने ।
    = सेन्मोन अथवा दाइगाकुमा कोकुसाई बिजिनेस अथवा केइजाइ सम्बन्धि पढ़िराख्नु भएको पढ्नु भएको / पढिराख्नु भएको अथवा       तेन्स्योकु गर्न खोज्नुभएको । ​
                              
    विभिन्न यासाई, निकु, कुदामोनो आदि लगायतका कोउज्योउ (工場) हरुमा नेपालीको लिडर / खान्नरीस्या (管理者) भएर काम गर्न इच्छुक महानुभावहरुले उपस्थिति जनाउन सक्नुहुने छ ।​

    ==================================================================

    हेड अफिस (Head Office):  
    = कम्पनिको नाम: (Kiwa Holdings)  株式会社喜和ホールディングス
    = स्थान:  साइतामा-केन, खावागोए-शि वाकिता शिनमाची 12 -17 

    हाल कम्पनीको उपशाखा (Branch) भएका स्थानहरु: 
    = स्थानहरु: Saitama-ken, Kanagawa-ken, Kyoto, Sendai 

    = हाल कार्यरत कर्मचारी (स्याइन+अरुबाइतो): 2000 जना भन्दा बढी
    = हाल कार्यरत स्याइनको संख्या:  लगभग 180 जना
    = हाल कार्यरत नेपाली स्याइनको संख्या: 14 जना 查看全部

    = हाल कार्यरत नेपाली स्याइनको संख्या: 14 जना

    Free Seminar For Working Visa

    sarojmaharjan Published the article • 0 comments • 1269 views • 2018-08-23 12:04 • 来自相关话题

    स्युउस्योकुको लागि सेचुमेइखाइको अवसर:- सेचुमेइखाइ हुने मिति : सेप्टेम्बर 27 तारिख (9月/ 27日), बिहिबार 10:00 बजे 

    - आउदो 3月 मा सेन्मोन / दाइगाकु सोचुग्योउ गर्दै हुनुहुने तसर्थ स्युउस्योकु को लागि तयारि गर्दै हुनुहुने,
    - सेन्मोन अथवा दाइगाकुमा कोकुसाई बिजिनेस अथवा केइजाइ सम्बन्धि पढ़िराख्नु भएको अथवा तेन्स्योकु
       (転職=कम्पनी परिवर्तन) गर्न खोज्नुहुने महानुभावहरुलाइ उपयुक्त छ ।

    * समय : सेप्टेम्बर 27,  बिहिबार 10:00 बजे (9月/ 27日)​
    * स्थान : Kawagoe Station ,West Exit

    (स्टेशन बाट 10 देखि 12 मिनेट पैदल )
     〒350-1121 埼玉県川越市脇田新町 12ー17 5th Floor

    - नोट: कृपया सेचुमेइखाइमा सहभागी हुन चाहानुहुने महानुभावहरुले Viber मा मेसेज गरेर आफ्नो नाम र फोन नम्बर मात्र टिपाईदिनु भएपनि पुग्छ । धन्यवाद !
    - सम्पर्क Viber नम्बर : 080-4680-5205 (सेचुमेईखाइको लागि भनेर टिपाईदिनुहोला )

     * लिएर आउनु पर्ने सामाग्रीहरु:
    ① फर्मल ड्रेस (सुट), कलम, नोट आदि,
    ② रिरेकिस्यो

    - सेचुमेइखाइमा उपस्थित हुनुहुने महानुभावहरु मध्येबाट रिरेकिस्यो छनोट गरि अन्तर्वार्ताको लागि बोलाइनेछ र सोहि अनुरुप प्रक्रियाहरु अघि बढाइनेछ ।

    सेचुमेइखाइ देखि स्युउसोकु सम्म सम्पूर्ण प्रकृयाहरु नि:शुल्क हुन्।

    ===========================================

    कम्पनीको बिवरण:

    कम्पनीको नाम: 株式会社喜和ホールディングス (Kiwa Holdings)
    हाल कार्यरत कर्मचारी (स्याइन+अरुबाइतो): 2000 जना भन्दा बढी
    हाल कार्यरत स्याइनको संख्या: लगभग 180 जना
    हाल कार्यरत नेपाली स्याइनको संख्या: 14 जना

    माग गरिएको नेपाली स्याइनको संख्या: 13 देखि 15 जना सम्म ।
    हाकेन कम्पनीको स्याइन भएर काम गर्ने,

    माग गरिएको डिपार्टमेन्टहरु :

    a) KIWA ESS Department:
    = नेपाली: 5 जना
    = भियत्नामी: 2 जना
    = चाइनिज: 5 जना

    b) KIWA KST:
    = नेपाली: 3 जना
    = श्रीलंकन: 3 जना
    = चाइनिज: 2 जना

    c) ATC:
    = 2 जना

    d) KKC (Kiwa Kansai Cooperation), Kyoto
    = 5 जना  

    माथिको 4 वटा डिपार्टमेन्टको लागि:
    = भाषा आवस्यकता: N2/ N3 level बराबरको भाषा बोल्न सक्ने ।
    = कामको प्रकार: (अफिस अथवा गेन्बाको काम अथवा दुवै)
     = अफिसको काम: नेपालीहरुको मेन्सेचुलिने, तोउरोकुहरु गर्ने, शिफ्टहरु बनाउने, होन्याकु-चुउयाकु गर्ने आदि ।
     = गेन्बाको काम : नेपालीहरुको लिडर भएर काम गर्ने , शिफ्टहरु बनाउने आदि ।

    e) KHD: (Kiwa Head Department)
    = 2 जना  
    = भाषा आवस्यकता: N1 level बराबरको भाषा बोल्न सक्ने ।
    =कामको प्रकार: अकाउन्टिंग सम्बन्धि काम । तलबहरुको हिसाब किताब गर्ने、इन्भोइसहरु बनाउने आदि ।

    हाल कम्पनीको उपशाखा (Branch) भएका स्थानहरु: 
    = Saitama-ken, Kanagawa-ken, Kyoto, Sendai 

    विभिन्न यासाई, निकु, कुदामोनो आदि लगायतका कोउज्योउ (工場) हरुमा नेपालीको लिडर / खान्नरीस्या (管理者) भएर काम गर्न इच्छुक महानुभावहरुले उपस्थिति जनाउन सक्नुहुने छ ।

      查看全部

    a.PNG
    स्युउस्योकुको लागि सेचुमेइखाइको अवसर:
    - सेचुमेइखाइ हुने मिति : सेप्टेम्बर 27 तारिख (9月/ 27日), बिहिबार 10:00 बजे 