Saitama-ken, Working Visa !! (けんしゅう しゃいん) !!
साइतामा-केनमा केन्स्यु स्याइनको (けんしゅう しゃいん)आवस्यकता !!
- बेन्तो , यासाइ, कूदामोनो, निकुको फ्याकट्रीमा लिडर भएर काम गर्ने ।
- 現場の社員(Site Staff) , 現場 管理社会 (Site Management)
- (गेन्बाको स्याइन बनेर नेपालीहरूको मेनसेचू लिने, कामको शिफ़्टहरू मिलाउने आदि) !!
ट्रेनिंग अवधि (Training Period) // (けんしゅう 時間)
- 1 months to 2 months (* कामको लगाब हेरेर यो अवधि छोटो पनि हुनसक्ने )
- Training अवधि भरि आरुबाइतो जस्तै प्रति घण्टाको दरले pay गरिने
- प्रति घण्टा : ¥ 900 ~ ¥1100 (ठाऊँ र समय अनुसार )
- ट्रेनिंग अवधि भर यातायात खर्च ¥10,000 सम्म उपलब्ध ।
社員 भइसकेपछि :
- Salary: ¥2,00,000 (including: social insurance)
- Full Transportation Fare
- Bonus / Insurance
- Yearly raise (according to performance). etc.
सर्तहरू :
- आऊदो 3月 मा सोचुग्योउ (卒業) हुने गाकुसेइ तथा
- तेन्स्योकू (転職) गर्न खोज्नु भएकोहरूलाइ अथवा
- जापानमा सेनमोन अथवा दाइगाकु सकेर तोकूतेइ खाचुदोउ (特定活動)भिषा लिएर बस्नु भएकोहरू (कम्तिमा 3 महिनाको भिषा बाँकि भएको हुनुपर्ने )
- Business related पढीराख्नु भएकोहरू लाई ।
- N3/N2 level बराबर कुराकानी गर्न सक्ने हनुपर्ने। (certificate अनिवार्य छैन )
छनोट प्रक्रिया:
- फोन (電話)
- रिकेकिस्यो (履歴書)
- अन्तरवार्ता (面接)
- नाइते प्रदान(内定)
- ट्रेनिंग (研修)
- स्याइन (社員)
सम्पर्क :
- 080-4680-5205 (Part Time Job in Japan)
- (सोमबार देखि शुक्रबार सम्म --10:00 देखि 5:00 बजे सम्म)
- कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
- फोन नउठेमा मेसेज गरिदिनु होला
No result found
Has invited:
To reply to a question, please Login or registered
4 replies
Krishnaluitel
Favor from:
sarojmaharjan
Favor from:
Kamal
Favor from:
Honyaku tsuyaku ko senmon sakera katsudou visa ma bhayeko. But visa November samma Cha. Can I try???
Ramil
Favor from: