फेसबुक संगै जापानिज भाषा पनि.... Japanese Slang Words

bounenkai.png

Some of Japanese Slang Words:
बोलिचालीको भाषा जुन सहपाठी अथवा अनौपचारिक रुपमा प्रयोग गरिन्छ । तर यी मध्ये कही शब्दहरू प्रयोग गर्दा पक्कै पनि बिचार
गर्नु पर्ने हुन्छ ।
 
1. おっす !
Romaji : Ossh: 
Meaning: What’s up? :
- जापानिज साथीहरू माँझ प्रयोग गर्दा प्रभाबकारी हुनेछ ।
हुनत  おっす!औपचारिक शब्द रुपमा प्रयोग हुने शब्द भएता पनि आजकल युवा पुस्ता माँझ लोकप्रिय छ।
 
2. よー!
Romaji:  Yo !!
Meaning: Hey!
- यो शब्द एकदमै नजिकको साथीभाई माँझ प्रयोग गरिन्छ । हुनत おい!(ओइ) भनेर पनि बोलाउने गरिन्छ । तर नचिनेको मान्छे अथवा आफुभन्दा ठुलो मान्छेहरुलाई यस्तो शब्द प्रयोग गर्दा हेपेर बोलेको मानिन्छ ।

3. 調子どう? (ちょうしどう?)
Romaji: Chyousi wa dou ?
Meaning: How are you ? 
यसको अर्थ हो " के छ हालखबर? " 
(お元気ですか? लाइ साथीभाइ भेटघाट हुदा  おげんこ?भनेर पनि प्रयोग गरिन्छ । 
 
4. 相変わらずだよ (あいかわらずだよ)
Romaji: Aaikhawaraaju dayo !
Meaning: Same as Always, Man):
 -जसरी हामी नेपालीमा  "केही छैन, तेस्तै हो " भन्ने गरछौ , जापनिजमा  まあまあだよ/ あいかわらずだよ(केहि परिवर्तन छैन)  बढी प्रयोग गरिन्छ । 

5.. ごめんちゃい / ごめんくさい / めんごめんご
Romaji: Gomen chyai / Gomenkusai / mengomengo
Meaning: Slangy Apologies
-यी शब्दहरु ごめんなさい (माफ गर्नुहोला) भन्ने शब्दको अनौपचारिक पर्यायबाची शब्दहरु हुन् ।

6. またねー!
Romaji: Mata ne 
Meaning: See you
- またねー  अथवा  じゃーね  शब्दहरु  "फेरी भेटौंला" भन्ने शब्दको  ज्यादै प्रचलित पर्यायबाची शब्दहरू हो ।

7. 君は本当にいいヤツだな ......(きみは ほんとうに いいやつだな)
Roamji: kimi waa hontou ni iiyachu da na !
Meaning: You're a Real Solid guy) :
- जेहोस्  तिमी एकदम ठिक मान्छे छौ ।

8. お前はイケメンだ (おまえは いけめんだ )
Romaji: omae wa ikemen da !
Meaning: You Damn Prettyboy):
- साथी भाई बिच हयांडसम केटालाई प्रयोग हुने वाक्य । तँ एकदम ह्याण्डसम् (good looking) छस् ।

a.JPG


9. 腹減った-- (はらへった)
Romaji: hara hetta
Meaning: I'm hungry
- सारै भोक लाग्यो ।
 
10.一人でなにくってるの ?
Romaji: Hitori de nani kutteru no ?
Meaning: what are you eating alone?
-एक्लै के खाँदै/घिच्दै हो? 
 
11. ださい !
Romaji: Daasaai
Meaning: Out of Fashion !
- फेसन बाहिरको कुरा जनाउने शब्द ।

12. あほ・ばか /ばかやろ
Romaji: Aaho / Baka /Bakayaro
Meaning: Stupid
- मुर्ख 

13. うっざい
Romaji: uzaai
Meaning: Strong form of Urusai (うるさい)
- यो उरुसाई(うるさい) भन्दा पनि कडा शब्द हो , कसैले धेरै किचकिच गर्दा रिसाएर उजाई भन्ने गरिन्छ ।
 
14. だまれ
Romaji: Daamaare  
Meaning: Shut up !
- चुप लाग् 

स्मरण रहोस यी शब्द तथा वाक्यहरु जसलाई पनि प्रयोग गर्न सकिदैन  ।
4ff48809d70262c92518c3216f88e771.png
Has invited:

To reply to a question, please Login or registered