Lawson (suriafu), Higashi-Matsubara Station (Tokyo)
- कामको प्रकार : LAWSON कोंन्बिनीको काम
- स्थान : 松原5丁目
- स्टेशन :
a) Keio-Inokashira Line चढेर Shibuya Station बाट 8 मिनेट
b)) Higashi-Matsubara Station बाट 0 मिनेट ।
- कामको कोड : W006161354
- भाषा आवस्यकता : कम्तिमा N3 बराबरको भाषा बोल्न सक्ने हुनुपर्ने ।
- कामको समय : 00:00 ~ 00:00 (24 Hours Shop)
- काम गर्ने शिफ्ट मेन्सेचुको बेला सोउदान गर्न सकिने
- काम गर्नु पर्ने दिन: हप्ताको 2 दिन र दिनको 5 घण्टा माथि गर्न सक्नु पर्ने ।
- प्रति घण्टा : 960円 ( राति 10 बजे पछि प्रति घण्टा: 1200円 )
- यातायत खर्च : प्रति दिन 600円 सम्म उपलब्ध छ ।
- सम्पर्क :
= 080-4680-5205( part time job in japan )
= (सोमबार देखि शुक्रबार सम्म ---10:00 देखि 17:00 बजे सम्म मात्र)
= यदि फोन नउठेमा Viber मा कुन कामको लागि, उल्लेख गरि पठाइदिनु होला ।
No result found
Has invited:
To reply to a question, please Login or registered
0 replies