Meat Company (Night Shift), Kawagoe Station
meat comany.png
कामको विवरण: मीट कम्पनीमा ( सरसफाई लगायतका काम)
काम गर्न मिल्ने भिषा: गाकुसेइ, डिपेनडेण्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) ।
स्टेशन : Kawagoe Station बाट लोकल बसमा 15 मिनेट ।
खावागोए वरिपरि बस्नुहुने पुरुष महानुभावहरुको लागि मात्र उपयुक्त छ ।
भाषा: थोरै भए पुग्ने ।
प्रति घण्टा: 1000円 ~ 1150円
यातायात खर्च : 400円
(साइकल प्रयोग गरि काममा जान सक्नुहुनेहरुलाई पनि यातायात खर्च दिइने छ)
काम गर्ने समय : 17:00 /18 :00 ~ 3:00 (5-6pm to 3am)
(साँझ ५ -६ बजे देखि बिहानको ३ बजे सम्म )
- हप्ताको कम्तिमा 2 दिन गर्न सक्नुपर्ने ।
- भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) भएको हरुलाई उपयुक्त ।
बिशेषता:
- यस कम्पनीमा काम सातै दिन हुने भएकोले आपसी सल्लाहमा काम गर्ने दिन मिलाउन सकिने छ ।
- (Handcash लिन मिल्ने तर डिपेनडेन्ट भिषाको लागि मात्र लिन सकिने व्यवस्था छ) ।
सम्पर्क:
= 080-4415-6733 (Nepali)
= सम्पर्क समय : 09:00 〜 18:00 सोमबार देखि शुक्रबार सम्म !!!
= फोन नउठेमा viber मा मेसेज गर्नुहोला !!!

No result found
Has invited:
To reply to a question, please Login or registered
0 replies