कामको विवरण: प्याकिंग । स्टेशन : Ryokuchikōen-eki (Midousujisen) बाट 10 मिनेट पैदल Esaka-eki (Midousujisen बाट 15 मिनेट पैदल कामको कोड-JO5 महिला पुरुष दुवैको लागि उपयुक्त छ । भाषा: थोरै भए पुग्ने । काम गर्ने समय : 3:00am~9:00am(रातिको 3 बाट बिहानको 9 स

कामको विवरण: प्याकिंग ।
स्टेशन : Ryokuchikōen-eki (Midousujisen) बाट 10 मिनेट पैदल
Esaka-eki (Midousujisen बाट 15 मिनेट पैदल
कामको कोड-JO5
महिला पुरुष दुवैको लागि उपयुक्त छ ।
भाषा: थोरै भए पुग्ने ।
काम गर्ने समय : 3:00am~9:00am(रातिको 3 बाट बिहानको 9 सम्म)
प्रति घण्टा: - प्रति घण्टा: 1000¥
राति 10 बजे पछि: 1250¥
(राति 3 बजे पछि बिहान 5 बजेसम्म पछि २५% ले बड्रने छ ।)
यातायात खर्च : उपलब्ध छैन ।
भिषा: गाकुसेइ, डिपेन्डेन्ट, पर्मानेन्ट र रिफ्युजी भिषा (वर्क पर्मिट) भएको हरुलाई उपयुक्त ।
सम्पर्क:
= 080-3520-9967 ( नेपाली )
= सम्पर्क समय : 10:00 〜 17:00 सोमबार देखि शनिबार सम्म !!!
= फोन नउठेमा भाइबरमा मेसेज गर्नुहोला
(मेसेज गर्दा कामको कोड(JO7) उल्लेख गर्नुहोला ।)
Has invited:

To reply to a question, please Login or registered