Notification settings The new notifications

    जापानमा हुनुहुने नेपालीहरूलाई, भाषा नजान्दा उपचारमा समस्या, हचुवामा घातक औषधी सेवन !! --nepaljapan.com बाट साभार गरिएको

    Useful Info.[Has been canceled] Published the article • 0 comments • 2801 views • 2017-05-16 11:23 • 来自相关话题

    जापानमा रहेका नेपालीहरुको भाषा अभावका कारण रोगको सही उपचारमा समस्या भएको तथा नेपालबाटै ल्याएको औषधी हचुवाका भरमा सेवन गर्नेहरुको सख्या समेत बृद्धि भएको एक प्रतिवेदनले देखाएको छ ।

    एनआरएनए जापानले गठन गरेको अध्ययन समितिले तयार गरि आज शनिबार बुझाएको प्रतिवेदनमा जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था बारेमा गरिएको नमुना अध्ययन मै धेरै समस्याहरु पाइएको देखियो हो। एनआरएनए जापानका अध्यक्ष सुदन थापालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै अध्ययन समितिका संयोजक डा विजय ज्ञावालीले नेपालीहरुले भाषा अभा कै कारण विरामी हुँदा अस्पताल जानुको सट्टा सुतेर वस्ने गरेको, नेपालबाट मगाएको औषधीका भरमा उपचार भएको मान्ने गरेको र जापानमा उन्मुलन जस्तै भएको क्षयरोगीको सख्यामा नेपालीहरु धेरै रहेको पाईएको जानकारी दिनुभयो ।

    यस्तै उहाँले महिलाहरुले गर्भ निरोधक औषधी, गर्भपतनका औषधी, सामान्य ज्वरो देखि घातक लक्षण भएका रोग लागेको थाहा हुदाँहुदैपनि नेपालबाट किनेर ल्याएको औषधी सेवन गरि ज्यान नै जोखिम मोलेको पाईएको जानकारी दिनुभयो । करिव तीन महिना बढी समय लगाएर तयार गरिएको प्रतिवेदनमा विरामी उपचारका लागि भाषा सहयोगीका रुपमा नयाँ संयन्त्र खडा गर्नुपर्ने र राजदूतावासले यसका लागि अझ जिम्मेवार भएर सवै पक्षमा निर्देशन जारी गर्नुपर्ने धारणा राख्नु भयो ।
    कार्यक्रममा अध्ययन समितिका सदस्य डा प्रकास शाक्यले नेपाली युवाहरुमा क्षयरोग संक्रमण निक्कै देखिएको तथा महिलाहरुले विरामीहुदाँ रोग नै लुकाएको पाएको जानकारी दिनुभयो ।

    जापानमा रहेका तीन सय ५३ नेपालीहरुको सहभागि नमुना सर्वेक्षणमा देखिएको समस्यालाई जापानमा कुनैपक्षले पनि जिम्मेवार भएर काम नगर्ने हो भने विकराल अवस्था आउन सक्ने चेतावनी दिईएको छ ।
    प्रतिवेदन बुझेपछि एनआरएन जापान अध्यक्ष सुदन थापाले प्रतिवेदन बुझ्दै यसको कार्यान्वयनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालीहरुको समस्या समाधानको लागि संस्थाले पहल गरिरहेको र अबपनि मिलेर काम गर्न तयार रहेको भन्दै सबै संघसंस्थाको जिम्मेवारी भएकाले सबैको साथको अपेक्षा गरेको धारणा व्यक्त गरे ।

    अध्ययन समितिमा संयोजकमा डा  विजय ज्ञवाली, डा सन्दिप शाक्य, डा प्रकाश शाक्य, डा दिपेन्द्र गौतम, डा लक्ष्मि कुमार पराजुली रहनुभएको थियो । यसैगरि एनआरएनको तर्फबाट उपाध्यक्ष टाशी लामा, सचिव बुद्धि घिमिरे, संघसंस्थाको तर्फबाट बाँके बर्दिया मैत्री समाजका अध्यक्ष जनक विक्रम शाही र पत्रकार आनन्द कोइराला सदस्य रहेका थिए ।

    सल्लाहकारमा नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, गैर आवासिय नेपाली संघ एनआरएनका आइसिसि उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा र सल्लाहकार जिज्ञानकुमार थापा रहनुभएको थियो । 查看全部
    okubohospital.jpg

    जापानमा रहेका नेपालीहरुको भाषा अभावका कारण रोगको सही उपचारमा समस्या भएको तथा नेपालबाटै ल्याएको औषधी हचुवाका भरमा सेवन गर्नेहरुको सख्या समेत बृद्धि भएको एक प्रतिवेदनले देखाएको छ ।

    एनआरएनए जापानले गठन गरेको अध्ययन समितिले तयार गरि आज शनिबार बुझाएको प्रतिवेदनमा जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था बारेमा गरिएको नमुना अध्ययन मै धेरै समस्याहरु पाइएको देखियो हो। एनआरएनए जापानका अध्यक्ष सुदन थापालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै अध्ययन समितिका संयोजक डा विजय ज्ञावालीले नेपालीहरुले भाषा अभा कै कारण विरामी हुँदा अस्पताल जानुको सट्टा सुतेर वस्ने गरेको, नेपालबाट मगाएको औषधीका भरमा उपचार भएको मान्ने गरेको र जापानमा उन्मुलन जस्तै भएको क्षयरोगीको सख्यामा नेपालीहरु धेरै रहेको पाईएको जानकारी दिनुभयो ।

    यस्तै उहाँले महिलाहरुले गर्भ निरोधक औषधी, गर्भपतनका औषधी, सामान्य ज्वरो देखि घातक लक्षण भएका रोग लागेको थाहा हुदाँहुदैपनि नेपालबाट किनेर ल्याएको औषधी सेवन गरि ज्यान नै जोखिम मोलेको पाईएको जानकारी दिनुभयो । करिव तीन महिना बढी समय लगाएर तयार गरिएको प्रतिवेदनमा विरामी उपचारका लागि भाषा सहयोगीका रुपमा नयाँ संयन्त्र खडा गर्नुपर्ने र राजदूतावासले यसका लागि अझ जिम्मेवार भएर सवै पक्षमा निर्देशन जारी गर्नुपर्ने धारणा राख्नु भयो ।
    कार्यक्रममा अध्ययन समितिका सदस्य डा प्रकास शाक्यले नेपाली युवाहरुमा क्षयरोग संक्रमण निक्कै देखिएको तथा महिलाहरुले विरामीहुदाँ रोग नै लुकाएको पाएको जानकारी दिनुभयो ।

    जापानमा रहेका तीन सय ५३ नेपालीहरुको सहभागि नमुना सर्वेक्षणमा देखिएको समस्यालाई जापानमा कुनैपक्षले पनि जिम्मेवार भएर काम नगर्ने हो भने विकराल अवस्था आउन सक्ने चेतावनी दिईएको छ ।
    प्रतिवेदन बुझेपछि एनआरएन जापान अध्यक्ष सुदन थापाले प्रतिवेदन बुझ्दै यसको कार्यान्वयनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालीहरुको समस्या समाधानको लागि संस्थाले पहल गरिरहेको र अबपनि मिलेर काम गर्न तयार रहेको भन्दै सबै संघसंस्थाको जिम्मेवारी भएकाले सबैको साथको अपेक्षा गरेको धारणा व्यक्त गरे ।

    अध्ययन समितिमा संयोजकमा डा  विजय ज्ञवाली, डा सन्दिप शाक्य, डा प्रकाश शाक्य, डा दिपेन्द्र गौतम, डा लक्ष्मि कुमार पराजुली रहनुभएको थियो । यसैगरि एनआरएनको तर्फबाट उपाध्यक्ष टाशी लामा, सचिव बुद्धि घिमिरे, संघसंस्थाको तर्फबाट बाँके बर्दिया मैत्री समाजका अध्यक्ष जनक विक्रम शाही र पत्रकार आनन्द कोइराला सदस्य रहेका थिए ।

    सल्लाहकारमा नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, गैर आवासिय नेपाली संघ एनआरएनका आइसिसि उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा र सल्लाहकार जिज्ञानकुमार थापा रहनुभएको थियो ।

    उदोन रेस्टुरेन्ट !! कुमामोतो !!KUMAMOTO !! Udon Restaurant !!

    Other Areas Jobs sheezen Published the article • 0 comments • 1431 views • 2017-05-16 09:50 • 来自相关话题

    कामको प्रकार: किचिन ,उदोन रेस्टुरेन्ट
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन : मिनामी कुमामोतो स्टेशन बाट ३ मिनेटको दुरी  
           : 熊本県熊本市中央区南熊本3-5-1 APタウンはません1F
    प्रति घण्टा: ¥820
    काम गर्ने समय : 17:00 देखि 23:00सम्म (हप्तामा कम्तिमा २दिन र ३ घण्टादेखि काम गर्न सकिने) 
    भाषा: N3 लेभल अथवा दैनिकी बोलिचाली को भाषा बोल्न सक्ने।
    कामको ID: W005067586
    सम्पर्क : ०९०-९६८८-७३३९  (शिजेन) 
            : (सोमबार देखि शुक्रबार सम्म ---१०:००  देखि ५:००  बजे सम्म)
            : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
            : फोन नउठेमा मेसेज गरिदिनु होला

     =========================================

    Working Category:Kitchen,UDON Restaurent
    Working Time: 17:00-23:00(week atleast 2days/3hrs-)
    Workable Visa Type : Dependent,Permanent, student
    Station:Minami Kumamoto Station(3min walk)
    Hourly Wage: 820yen
    Work ID: W005067586
    Language:N3 Level / Daily conversation level
    Contact:090-9688-7339(Sheezen)
               :please contact from mon-fri 10:00am-17:00pm
               :please message if phone call can't be received.
    Location : From KUMAMOTO station, 3 minutes walk.
                 : 熊本県熊本市中央区南熊本3-5-1 APタウンはません1F 查看全部
    udon.jpg

    PART TIME JOB IN JAPAN,shinjuku

    Job in Tokyosheezen Published the article • 0 comments • 1987 views • 2017-05-15 17:46 • 来自相关话题

     कामको प्रकार:हल सिन्जुकु रेस्टुरेन्ट
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन :सिन्जुकु  
    प्रति घण्टा: ¥1000
    काम गर्ने समय : 9:00 देखि 23:00सम्म
    भाषा:N3 लेबल  अथवा दैनिकी बोलिचाली को भासा बोल्न सक्ने।
    कामको ID:W005111008
    सम्पर्क : ०८०-९७०९-९८४१ (सरोज) 080-9709-9841(SAROJ)
            : (सोमबार देखि शुक्रबार सम्म ---१०:००  देखि ५:००  बजे सम्म)
            : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
            : फोन नउठेमा मेसेज गरिदिनु होला

     =========================================

    Working Category:kitchen,sushi restaurent
    Working Time: 9:00-23:00
    Workable Visa Type : Dependent,Permanent, student
    Station: shinjuku
    Hourly Wage: 1000yen
    Work ID: W005111008
    Language:N3 Level / Daily conversation level
    Contact:080-9709-9841(SAROJ)
               :please contact from mon-fri 10:00am-17:00pm
               :please message if phone call can't be received.
               
    Map:東京都渋谷区千駄ヶ谷5-24-2 タカシマヤタイムズスクエアビル13F 查看全部
    hall.jpg

    Map:東京都渋谷区千駄ヶ谷5-24-2 タカシマヤタイムズスクエアビル13F

    PART TIME JOB IN JAPAN,KHANAGAWA,YOKOHAMA

    Job in Kanagawa-kensheezen Published the article • 0 comments • 1115 views • 2017-05-15 16:25 • 来自相关话题

     कामको प्रकार:किचिन,सुशी रेस्टुरेन्ट
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन :खानागावा केन,योकोहामा 
    प्रति घण्टा: ¥ 950
    काम गर्ने समय : 15:00 देखि 20:30सम्म
    भाषा:N4 बराबर
    कामको ID:W004776019
    सम्पर्क : ०८०-९७०९-९८४१ (सरोज) 080-9709-9841(SAROJ)
            : (सोमबार देखि शुक्रबार सम्म ---१०:००  देखि ५:००  बजे सम्म)
            : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
            : फोन नउठेमा मेसेज गरिदिनु होला

     =========================================

    Working Category:kitchen,sushi restaurent
    Working Time: 15:00-20:30
    Workable Visa Type : Dependent,Permanent, student
    Station: khanagawa,yokohama
    Hourly Wage: 950yen
    Work ID:W004776019
    Language:N4 Level
    Contact:080-9709-9841(SAROJ)
               :please contact from mon-fri 10:00am-17:00pm
               :please message if phone call can't be received.
               
    Map:神奈川県横浜市青葉区奈良町884-13 查看全部
    sushi1.jpg

    Map:神奈川県横浜市青葉区奈良町884-13

    सरसफाई !! खामिओखा एकि !!(खानागावा केन) !! Cleaner !! khamioka station,khanagawa

    Job in Kanagawa-kensheezen Published the article • 0 comments • 1720 views • 2017-05-15 16:02 • 来自相关话题

     कामको प्रकार:सरसफाई 
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन :खामिओखाएकि बाट ६मिनेट हिड्नु पर्ने (खानागावा केन)
    प्रति घण्टा: ¥ 950
    काम गर्ने समय : 06:30 am देखि 11:00 am सम्म
    भाषा:N4 बराबर
    कामको ID:W004912923  
    सम्पर्क : ०८०-९७०९-९८४१ (सरोज) 080-9709-9841(SAROJ)
            : (सोमबार देखि शुक्रबार सम्म ---१०:००  देखि ५:००  बजे सम्म)
            : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
            : फोन नउठेमा मेसेज गरिदिनु होला

     =========================================

    Working Category:Cleaner
    Working Time: 06:30 am to 11:00 am
    Workable Visa Type : Dependent,Permanent, student
    Station: khamioka station,khanagawa
    Hourly Wage: 950yen
    Work ID:W004912923
    Language:N3 Level
    Contact:080-9709-9841(SAROJ)
               :please contact from mon-fri 10:00am-17:00pm
               :please message if phone call can't be received.
               
      查看全部
    Hospital.jpg

    पार्ट टाइमकामको अवसर!! स्याहारसुशार केन्द्र/ अस्पताल !! हिगासी कुरुमी !! Higashi Kurumi !! Caregiver/Hospital !!

    Job in Tokyosheezen Published the article • 0 comments • 2437 views • 2017-05-15 13:46 • 来自相关话题

    कामको प्रकार:स्याहारसुशार केन्द्र/अस्पताल
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन :हिगासी कुरुमी 
    प्रति घण्टा: ¥ 950-1100
    काम गर्ने समय : 9:00 देखि 12:00 सम्म र
                    : 14:00 देखि 23:00 सम्म
    भाषा:N3 बराबर
    ट्रेन भाडा:¥500 प्रति दिन 
    सम्पर्क : ०८०-९०४८-०१५५(राज) 080-9048-0155(raaz)
    जापान आएको १२ महिना हनु पर्ने।
     =========================================
    Working Category:Caregiver/Hospital
    Working Time: 9:00 to 12:00  and
                       : 14:00 to  23:00 

    Workable Visa Type : Dependent,Permanent, student
    Station: Higashi Kurumi
    Hourly Wage: 950yen-1100yen
    Transportation:500yen/day
    Language:N3 Level
    Contact: 080-9048-0155(raaz)
     
    Criteria: Please only contact if you have been more than 1 year in japan. 查看全部
    caregiver.jpg

    कामको प्रकार:स्याहारसुशार केन्द्र/अस्पताल
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन :हिगासी कुरुमी 
    प्रति घण्टा: ¥ 950-1100
    काम गर्ने समय : 9:00 देखि 12:00 सम्म र
                    : 14:00 देखि 23:00 सम्म
    भाषा:N3 बराबर
    ट्रेन भाडा:¥500 प्रति दिन 
    सम्पर्क : ०८०-९०४८-०१५५(राज) 080-9048-0155(raaz)
    जापान आएको १२ महिना हनु पर्ने।
     =========================================
    Working Category:Caregiver/Hospital
    Working Time: 9:00 to 12:00  and
                       : 14:00 to  23:00 

    Workable Visa Type : Dependent,Permanent, student
    Station: Higashi Kurumi
    Hourly Wage: 950yen-1100yen
    Transportation:500yen/day
    Language:N3 Level
    Contact: 080-9048-0155(raaz)
     
    Criteria: Please only contact if you have been more than 1 year in japan.

    पार्ट टाइम कामको अवसर !! सॆइबु इकेबुकुरो ,नाकामुरा बासि !!

    Job in Tokyo[Has been canceled] Published the article • 3 comments • 2267 views • 2017-05-12 14:42 • 来自相关话题

    यो कामको लागी माग पुरा भएको जानकारी पाइएको छ। 
    (We got information that the Vacancy for this job has been fulfilled)---May 15 updated

    पार्ट टाइम कामको अवसर !! सॆइबु इकेबुकुरो ,नाकामुरा बासि !!
    काम : ब्रेड कम्पनी (パン工場)ठेगाना: सॆइबु इकेबुकुरो ,नाकामुरा बासि !भिसा: बिद्यर्थी, डिपेनडेण्ट, पर्मानेण्ट भिसाको लागी प्रति घण्टा : ¥ 1000 ट्रेन भाडा :¥ 500 प्रति दिन कम गर्ने समय: 17 :00 ~~~ 23 :00 सम्म माग संख्या : 10 जनाको लागि मात्र भाषा : N4 लेबल बराबर बोल्न सक्ने 
     
    नोट : जापान आएको ६ महिना वा सो भन्दा बढीहुनु पर्ने 
    सम्पर्क: 08090480155 (राज )
             : फोन नउठेमा मेसेज गर्दिनुहोला  查看全部
    bread.jpg

    यो कामको लागी माग पुरा भएको जानकारी पाइएको छ। 
    (We got information that the Vacancy for this job has been fulfilled)---May 15 updated

    पार्ट टाइम कामको अवसर !! सॆइबु इकेबुकुरो ,नाकामुरा बासि !!
    1. काम : ब्रेड कम्पनी (パン工場)
    2. ठेगाना: सॆइबु इकेबुकुरो ,नाकामुरा बासि !
    3. भिसा: बिद्यर्थी, डिपेनडेण्ट, पर्मानेण्ट भिसाको लागी 
    4. प्रति घण्टा : ¥ 1000 
    5. ट्रेन भाडा :¥ 500 प्रति दिन 
    6. कम गर्ने समय: 17 :00 ~~~ 23 :00 सम्म 
    7. माग संख्या : 10 जनाको लागि मात्र 
    8. भाषा : N4 लेबल बराबर बोल्न सक्ने 

    नोट : जापान आएको ६ महिना वा सो भन्दा बढीहुनु पर्ने 
    सम्पर्क: 08090480155 (राज )
             : फोन नउठेमा मेसेज गर्दिनुहोला 

    नागोयामा कामको अवसर !!कम्पनीको सरसफाई !! Part Time Job in Nagoya !!

    Job in Aichi-kensheezen Published the article • 0 comments • 1440 views • 2017-05-12 14:22 • 来自相关话题

    कामको प्रकार:कम्पनीको सरसफाई 
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन :नागोया शहर मिजुहो बजार 
    प्रति घण्टा: ¥ 900
    काम गर्ने समय : 8:15 देखि 17:15सम्म (हप्ताको कम्तिमा 3 दिन गर्न सक्ने हुनुपर्ने।)
    भाषा:नर्मल बोल्ने सकिने 
    कामको कोड नम्बर: W005112864
    सम्पर्क : ०८०-९७०९-९८४१(सरोज) 080-9709-9841(SAROJ)
            : (सोमबार देखि शुक्रबार सम्म ---१०:००  देखि ५:००  बजे सम्म)
            : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
            : फोन नउठेमा मेसेज गरिदिनु होला 查看全部
    cleaning.jpg

    कामको प्रकार:कम्पनीको सरसफाई 
    काम गर्न मिल्ने भिषा: डिपेनडेण्ट ,पर्मानेण्ट, स्टुडेन्ट
    स्टेशन :नागोया शहर मिजुहो बजार 
    प्रति घण्टा: ¥ 900
    काम गर्ने समय : 8:15 देखि 17:15सम्म (हप्ताको कम्तिमा 3 दिन गर्न सक्ने हुनुपर्ने।)
    भाषा:नर्मल बोल्ने सकिने 
    कामको कोड नम्बर: W005112864
    सम्पर्क : ०८०-९७०९-९८४१(सरोज) 080-9709-9841(SAROJ)
            : (सोमबार देखि शुक्रबार सम्म ---१०:००  देखि ५:००  बजे सम्म)
            : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
            : फोन नउठेमा मेसेज गरिदिनु होला

    'खाम्पाई'

    Useful Info.sheezen Published the article • 0 comments • 2047 views • 2017-05-12 13:51 • 来自相关话题

    हप्ता वा महिना भरको काम सकेर जापानमा नोमिखाई(पिउने कार्यक्रम)गरिन्छ। यो कार्यक्रम जापानभर प्रायजसो सबै ठाउँमा गरिन्छ र राम्रो मानिन्छ। यो कार्यक्रम एकै ठाउँमा काम गर्ने संगैका सहकर्मीहरु संग गरिन्छ।सधै एकै काम गर्दा निराश पन,खल्लो पन आउने हुनाले नयाँ जोश र जागर उत्पन्न गराउन यो कार्यक्रम राखिन्छ। प्रायजसो आफुहरुले हप्ता भर या महिना भर काम गर्ने ठाउँमा को कसले के कस्ता क्रियाकलापहरु गरे,आफुले काम गरेको कम्पनीको गतिबिधि सब प्रस्ट पर्न पनि यो कार्यक्रम राख्ने गरिन्छ। कुनै कुनै बेलामा भने एकअर्काको नराम्रो कुराकानी टिप्पणीहरु(वारुगुची ) पनि गर्ने गरेको पाइन्छ।
    यी सबै कुराहरु त आआफ्नै ढंगमा प्रस्तुत गरिन्छ,तर हामीले आज तपाईहरु माझ एउटा सानो, तर निकै नै महत्वपूर्ण, कुरा भन्न खोज्दैछौ, प्रसङ्ग हो पिउने बेलाको 'खाम्पाई' भन्ने शब्द र त्यसपछि  एकअर्काको ग्लास ठोक्काउने बेला हो। ग्लास एकअर्काले ठोक्काउने बेलामा आफु भन्दा ठुलाहरुको अगाडी जहिले पनि ग्लासलाई तल पार्नु होला। यो भनेको आफुले ठुला प्रति राखेको सम्मान हो। यो क्रियाकलाप गर्नाले तपाई प्रतिको माया र स्नेह अझ बढ्नेछ। 
     अर्को कुरा हो आफुले चलाइराखेको हासीलाई कहिले पनि ठाडो पारेर नराख्नु होला यसलाई निकै नै नराम्रो मानिन्छ। प्राय हामीहरु माझ यो कुरा पनि कतिपयलाई थाहा नहुने भएको हुनाले हामीले यो कुरालाई पोस्ट गरेका हौ।कृपया माथिको कुराहरुलाई ध्यानमा राखेर आफ्नो नोमिखाईलाई अविस्मरणीय बनाउनु होला। 查看全部
    हप्ता वा महिना भरको काम सकेर जापानमा नोमिखाई(पिउने कार्यक्रम)गरिन्छ। यो कार्यक्रम जापानभर प्रायजसो सबै ठाउँमा गरिन्छ र राम्रो मानिन्छ। यो कार्यक्रम एकै ठाउँमा काम गर्ने संगैका सहकर्मीहरु संग गरिन्छ।सधै एकै काम गर्दा निराश पन,खल्लो पन आउने हुनाले नयाँ जोश र जागर उत्पन्न गराउन यो कार्यक्रम राखिन्छ। प्रायजसो आफुहरुले हप्ता भर या महिना भर काम गर्ने ठाउँमा को कसले के कस्ता क्रियाकलापहरु गरे,आफुले काम गरेको कम्पनीको गतिबिधि सब प्रस्ट पर्न पनि यो कार्यक्रम राख्ने गरिन्छ। कुनै कुनै बेलामा भने एकअर्काको नराम्रो कुराकानी टिप्पणीहरु(वारुगुची ) पनि गर्ने गरेको पाइन्छ।
    यी सबै कुराहरु त आआफ्नै ढंगमा प्रस्तुत गरिन्छ,तर हामीले आज तपाईहरु माझ एउटा सानो, तर निकै नै महत्वपूर्ण, कुरा भन्न खोज्दैछौ, प्रसङ्ग हो पिउने बेलाको 'खाम्पाई' भन्ने शब्द र त्यसपछि  एकअर्काको ग्लास ठोक्काउने बेला हो। ग्लास एकअर्काले ठोक्काउने बेलामा आफु भन्दा ठुलाहरुको अगाडी जहिले पनि ग्लासलाई तल पार्नु होला। यो भनेको आफुले ठुला प्रति राखेको सम्मान हो। यो क्रियाकलाप गर्नाले तपाई प्रतिको माया र स्नेह अझ बढ्नेछ। 
     अर्को कुरा हो आफुले चलाइराखेको हासीलाई कहिले पनि ठाडो पारेर नराख्नु होला यसलाई निकै नै नराम्रो मानिन्छ। प्राय हामीहरु माझ यो कुरा पनि कतिपयलाई थाहा नहुने भएको हुनाले हामीले यो कुरालाई पोस्ट गरेका हौ।कृपया माथिको कुराहरुलाई ध्यानमा राखेर आफ्नो नोमिखाईलाई अविस्मरणीय बनाउनु होला।

    साईतामा!! योरिइ स्टेशन नजिक कामको अवसर!! कार पार्ट्स कम्पनी!! Saitama, Yorii Station!! Part time job!! Car Parts Company!!

    Job in Saitama-ken[Has been canceled] Published the article • 4 comments • 1317 views • 2017-05-11 17:11 • 来自相关话题

    ओगावामाची( Ogawamachi), योरिइ (Yorii) स्टेशन, ओरिहारा (Orihara ) स्टेशन 

    कार पार्ट्स कम्पनी !!

    ठेगाना: योरिइ स्टेशन  (Yorii Station) बाट 10 मिनेट!!
                         (कम्पनी को बसले पिकप गर्ने ब्यवस्था) ।
    समय: 8:20 ~~ 17:20
    कामको दिन : सोमबार देखि शुक्रबार सम्म।
    प्रति घण्टा: ¥950
    ट्रेनभाड़ा: ¥500 
    भिसा: डिपेनडेण्ट ,पेरमानेण्ट भिसा, दाईगाकुसेइ 
    भासा : थोरै भएको ले पनि गर्न सकिने 
    माग संख्या : १० जना मात्र

    सम्पर्क: 080 4324 4681 (सूबेकक्ष्या)
    सम्पर्क समय : (सोमबार देखि शुक्रबार सम्म ---10:00 देखि 5:00 बजे सम्म) 
                   : कृपया यहाँ उल्लेखित समयमा मात्र फोन गरिदिनु होला
                   : फोन नउठेमा मेसेज गरिदिनु होला
    -----------------------------------------------------------
    Saitama!! 
    Part time job !!  Ogawamachi 
    Yorii station, Orihara station 

    Company : Car Parts Company
    Company Address : 10 minutes from Yorii Station
                              : Company bus will pick up.
     
    Required Number of People: 10 only .
    Language level: Basic level can apply.
    Working hours : 8:00-18:00
    Working Days : Monday to friday 
    Hourly Wage : 900 yen 
    Travel Fare : Employee Self 
    Visa Type : Prior to Dependent Visa, Permanent Visa holder, University students.
     
    Contact Number/Person : 080 4324 4681 (Subekshya)
      查看全部
    car.jpg