Notification settings The new notifications

    Finding job

    Reply

    फेसबुक संगै जापानिज भाषा पनि sanam Post • 1 person concerned • 0 replies • 8 views • 1 day ago • 来自相关话题

    नेपाली ग्रूप जापान job (सरसफाईको काम । )

    Reply

    Job in Tokyogautamca Post • 0 person concerned • 0 replies • 22 views • 3 day ago • 来自相关话题

    HANNO SAITAMA KEN

    Reply

    Job in Saitama-kensantosh2541 Post • 1 person concerned • 0 replies • 14 views • 3 day ago • 来自相关话题

    ibaraki ken job

    Other Areas Jobs sarojmaharjan Published the article • 0 comments • 130 views • 4 day ago • 来自相关话题

    Urgent Hiring तुरन्त आवश्यकता
    कामको प्रकार: रुमाल , कपड़ा मिलाउने , पट्याउने काम (laundry job)

    ह्यांड क्याश उपलब्ध छ
     
    स्थान: इबाराकी-केन  (ibaraki-ken)
    स्टेशन: 
    a) Kandatsu Station
    b) Tsuchiura Station
    c) Arakawaoki Station

     Kandatsu Station को महानूभाव लाइ उपयुक्त
    ज्योबान लाइन को कान्दाचु एकि बाट साइकलमा ८ मिनेट मात्र ......

    साइकल पार्किंग चार्ज उपलब्ध छ

    भाषा को खासै आवश्यकता नपर्ने
    नारी पुरुष बराबरी

    तलब प्रति घण्टा: 900 円
    ट्रेन भाड़ा पनि उपलब्ध छ

    कार्य समय: 
    a) सोमबार देखी शूक्रबार 15:00 बजे देखि 19:00 बजे सम्म
    b) शनिबार 13:00 बजे देखि 17:00 बजे सम्म

    Contact number:
    047-712-0327 - Japanese
    090-4070-2044- नेपाली 查看全部
    a.JPG

    090-4070-2044- नेपाली

    मीट कम्पनी

    Reply

    Job in Saitama-kensantosh2541 Post • 1 person concerned • 0 replies • 46 views • 4 day ago • 来自相关话题

    काम: निकु मिलाएर प्याकिङ्ग गर्ने ।

    Job in Sendaisarojmaharjan Published the article • 0 comments • 70 views • 4 day ago • 来自相关话题

    काम: निकु मिलाएर प्याकिङ्ग गर्ने । 
    स्थान: सेन्दाई , मियागी-केन 

    स्टेशन: Tatekoshi Station (तातेकोशी स्टेशन ) बाट 10 मिनेट लोकल बसमा । 
    भिषा: डिपेनडेण्ट भिषाको लागि उपयुक्त । 
    भाषा: थोरै भए पनि हुने । 

    कामको समय: 8:00  ~ 17:00/18:00
    ( दिनको कम्तिमा 8 घण्टा काम )
     
    प्रति घण्टा: 950 円   (8 घण्टा भन्दा माथि: +25% अप हुने )
    यातायात खर्च: दिनको 800 円 सम्म उपलब्ध छ  ।

    काम गर्न सकिने दिन: सोमबार देखि शुक्रबार भित्र, आफुले रोजेको दिनमा मिलाउन सकिने छ ।

    सम्पर्क:
    = 090 6658 9841 (नेपाली)
    =090 6479 3040 (नेपाली)
     
    ==============================================
    English Version: 
     
    Work Type: Meat Packing Job
    Location: Miyagi-ken, Sendai
     
    Station: Tatekoshi Station (From station 10minutes by localbus).
    Visa Type: Dependent Visa
    Language: Very Basic is okay.
     
    Working Hours: 8:00  ~ 17:00/18:00
    Hourly Wage: 950円 
    ( Above 8 hours, overtime wage will+25%up).
     
    Transportation Fare: 800円 /day.
    Working Days: Monday to Friday (Working Days can be chosen)
     
    Contact: 
    = 090 6658 9841 (english, nepali or japanese language)
    =090 6479 3040 (english, nepali or japanese language) 查看全部

    c556731f1e7074df048d20a1699eafe1.png

    =090 6479 3040 (english, nepali or japanese language)

    YAOKO SUPERMARKET JOB

    Reply

    Job in Saitama-kensantosh2541 Post • 2 person concerned • 0 replies • 192 views • 4 day ago • 来自相关话题

    कामको प्रकार: vegetable company

    Reply

    Job in Chiba-kenAnonymous Post • 1 person concerned • 0 replies • 24 views • 4 day ago • 来自相关话题

    कामको प्रकार : फलफुल कटिङ गर्ने

    Reply

    Job in Saitama-kensantosh2541 Post • 2 person concerned • 0 replies • 221 views • 4 day ago • 来自相关话题

    अरुको कागज पत्र प्रयोग गरेर काम गर्न खोज्दा भियतनामी महिला पक्राउ !!

    Newssarojmaharjan Published the article • 0 comments • 142 views • 2019-02-14 17:17 • 来自相关话题

    फेब्रुअरी १३ ,२०१९  मा ( T ) नाम गरेको भियतनामी महिला पार्ट टाइम कामको लागि साइतामा-केनको खावागोए स्थित KIWA खाइस्याको ATC भन्ने डिपार्टमेन्टमा आएकी थिइन् । उसले नाम दर्ताको लाइ केहि कागजपत्रहरु बुजाइन । दर्ता गर्ने क्रममा ATC डिपार्टमेन्टको स्टाफले  त्यस महिलाको बिवरण त्यसै कम्पनीको अर्को डिपार्टमेन्ट (KST) मा कार्यरत (A ) नाम गरेको महिलासंग मिल्न गएको कुरा थाहा पायो । (A )नाम गरेको महिला त्यस बखत KST डिपार्टमेन्टको गेन्बामा काम गरिरहेकी थिइन ।  
     तथ्यकुरा पत्ता लगाउन ATC डिपार्टमेन्टको स्टाफले तुरुन्तै KST डिपार्टमेन्टको गेन्बाको  लिडरलाइ सम्पर्क गर्यो र त्यो कुरा सुनिसकेपछि त्यहाँ काम गरिरहेकी  (A )महिलालाइ तुरुन्तै हेडअफिसमा लिएर आयो । सोधपुछको क्रममा थाहा भयो कि (A )भन्ने महिलाको परिचयपत्र सक्कली रहेछ । तथापी   (T ) भन्ने महिला ले (A ) भन्ने महिलाको परिचय पत्र चोरेर ATC डिपार्टमेन्टमा काम गर्न खोजेको रहेछ । अवैध कार्यको पुस्टि भएपछि KIWA को स्टाफले पुलिसलाइ खबर गर्यो र पुलिसले (T ) भन्ने महिलालाइ पक्राउ गर्यो । यहाँ (T ) भन्ने महिला र (A ) भन्ने महिला चिनजानको साथि रहेछ । तर बयानको क्रममा (T ) भन्ने महिलाको गतिबिधि बारे अज्ञात रहेको कुरा (A ) भन्ने महिला ले बाताइन्।

     कृपया: खैर तथ्य कुरा जे भए पनि अरुको कागज पत्र प्रयोग गरेर कुनै कार्य नगर्नुहोला वा आफ्नो कागज पत्र अरुलाई प्रयोग गर्न नदिने बारे सजग रहनुहोला ।
    जस्तै: अरुको होकेन कार्डहरु प्रयोग गर्ने, साथिभाइको क्रेडिट कार्ड, बैंक कार्डहरु बोक्ने लगायतको कार्यहरु प्रति सजकता अपनाउनुहुन अनुरोध गरिन्छ  ।
    ==================================================================
    2019年2月13日、ベトナム国籍者のTさんが就労するために弊社の子会社である㈱ATCに登録に来社しました。Tさんが提供した資料を社内の労務システムに登録したところ、その資料が弊社のもう一つの子会社である㈱喜和スタッフ(KST)に所属する従業員Aとかぶっており、しかも従業員Aが当時KSTの現場で出勤中とのことが分かりました。確認のため、ATCの担当者が直ちにKSTの現場責任者に連絡し、KSTの現場責任者が事情を聞いたらすぐ出勤中の従業員Aを本社まで連れてきて確認しました。確認の結果は、従業員Aの身分証明書は本物であり、Tさんはその身分証明書を盗用してATCに就労しようという事実が分かりました。違法事実が確定したため、弊社はすぐ警察に通報し、従業員Aの身分を盗用したTさんは警察に任意同行に連れていかれました。
     
    ===================================================================
    On February 13, 2019, Ms. T a Vietnamese citizen, visited at ATC department of the KIWA Holdings for employment. When the documents were provided by Ms. T in the company’s labor department for the registration process, it was found that the documents presented by Ms. T was matched with another person (Ms. A) who was working at that time on the factory/site of another department (KST) of the KIWA Holdings.
     For the confirmation the person in charge of the ATC department immediately contacted the site manager of KST department, and as soon as the KST site manager heard the circumstances, she brought the employee (Ms. A) to the Head office who was during work and did confirmation. 
    As a result of confirmation, it was found that employee Ms. A’s identity card is genuine and Ms. T's steals her identity card and wants to work at ATC. As an illegal fact were confirmed, we immediately informed the police and Ms. T who stole the employee A’s identity was taken to the police station. It was found that Ms. A and Ms. T are friends. And Ms. A claim that she is completely unknown about Ms. T’s activities. 
    So, everyone please be careful about this kind of activities. 
     
      查看全部
    微信图片_20190214151732-min.jpg